काठमाडौं । निर्देशक प्रदीप भट्टराईले नेपाली फिल्म इन्डष्ट्रिजलाई लगातार तीनवटा हिट फिल्म दिइसकेका छन् । भट्टराईको निर्देशनमा‘जात्रा’, ‘सत्रुगते’ र ‘जात्रै जात्रा’गरी तीनवटा फिल्म बनेका छन् । यी तीनैवटा फिल्मले दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । यसै सेरोफेरोमा अन्तरंग कुराकानी गर्नका लागि न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2xcd0cI
No comments:
Post a Comment