Saturday, June 1, 2019

युरोपियन च्याम्पियन्स लिगकाे उपाधि लिभरपुललाई

काठमाडाैं । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । गएराति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XkoO8j

No comments:

Post a Comment