काठमाडाैँ । समूह चरणका सबै तीन खेलमा जित निकाल्दै इंग्ल्याण्ड समूह विजेताका रुपमा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह डी मा रहेको इंग्ल्याण्डले बुधबार राति भएको खेलमा जापानलाई २–० ले हराएको हो । इग्ल्यान्डको जितमा दुवै गोल एलन ह्वाइटले गरेकी हुन् । सन् २०११ को विजेता जापान एक खेलमा जित, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2x7UMck
No comments:
Post a Comment