काठमाडौँ । रबिन कन्दङ्वाको स्वर रहेको ‘दिलहिरा‘’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको हो । नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । ट्युल्भ नोट्स युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन/निर्देशन रहेको छ ।from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WS5cra
No comments:
Post a Comment