Saturday, June 22, 2019

तीन वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिँदै

काठमाडौं । यस वर्ष चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । गत तीनवर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ ले निरन्तरता पाउने भएको हो। विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यो पुरस्कारलाई निरन्तर दिने भएका छन् । हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिदै आएको थियो तर तीन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Iz8wDE

No comments:

Post a Comment