Tuesday, June 18, 2019

मिनुले लगाइन् ‘मिसेस नेपाल ग्ल्याम’ को ताज

काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताज सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेरसाँझ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2ZqK5Oc

No comments:

Post a Comment