Wednesday, June 5, 2019

रवी ओडको दिलको फ्रेममा पुष्प आँचलको रोमान्स (भिडियो)

काठमाडौं । नेपाल आइडल सिजन २ मा विजेता बनेका रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा अहिलेका हिट कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माले दिएका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2EV1KFY

No comments:

Post a Comment