Saturday, June 8, 2019

पुलिसले जित्यो प्रधाानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पुलिसले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मीक्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । उपाधि सहित पुलिसले नगद रु २० लाख हात पारेको छ । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले दिएको १ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2K1CQcd

No comments:

Post a Comment