Saturday, June 8, 2019

विश्वकप क्रिकेट : बंगलादेशमाथि इंग्ल्यान्डको फराकिलो जित, दुवै टोलीबाट शतक प्रहार

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशमाथि फराकिलो रनअन्तरको जित निकालेको छ । ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८।५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमै रोकिदा इंग्ल्यान्डले १ सय ६ रनको जित निकालेको हो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले शतक प्रहार गरे । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/31mA86f

No comments:

Post a Comment