सन्ताेष पनेरु चितवन । चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत शनिबारको खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट १–१ गोल भएपछि पेनाल्टी सुटआउटबाट नारायणगढ फुटबल क्लब विजयी भएको हो । प्रतियोगताको पहिलो हाफमा नारायणगढ फुटबल क्लबका रमेश गडतौलाले १ गोल गरेका थिए । दोस्रो हाफमा राप्ती रिभर फुटलब […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KB3pV2
No comments:
Post a Comment