Tuesday, June 11, 2019

इटहरी उपमहानगरद्वारा बालगायक आचार्यलाई ‘बाल सद्भावना दुत’ घोषणा

इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2R2mIrk

No comments:

Post a Comment