Sunday, June 2, 2019

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेलमा ४ टाेली भिड्दै

काठमाडाैँ । प्रधानमन्त्री कप क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे क्रिकेट मैदानमा गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश भिड्दैछन् । तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ । सोमबार नै ९ बजेपछि मुलपानी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WpWnK1

No comments:

Post a Comment