काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि पाँच खेलाडी मनाेनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि क्रिकेटर सन्दीप लामिछाने, फुटबल खेलाडी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन पनि मनोनयनमा परेका छन्। […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Z3LqdE
No comments:
Post a Comment