एजेन्सी ।एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानमाथि शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । अफगानिस्तानमाथि शानदार जित निकाल्दै इंग्ल्यान्डले जारी विश्वकपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाउँदै दिएको ३ सय ९८ रनको विशाल लक्ष्य […]from खेल – News24 : Premium News Channel http://bit.ly/2x1E7HB
No comments:
Post a Comment