एजेन्सी । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले इटालीलाई १–० ले पराजित गरेको छ । भने ब्राजिलकी मार्ताले विश्वकप फुटबल (महिला-पुरूष दुवैतर्फकाे) मा सर्वाधिक गोल गर्नेको कीर्तिमानी राखेकी छन् । उनले हिजो खेलमा १ गोल थपेपछि आफ्नो कीर्तिमानी राखेकी हुन् । जितसँगै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WP9qjj
No comments:
Post a Comment