महेन्द्रनगर । प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । प्रतियोगिताको पाँचौ खेलमा प्रदेश नम्बर २ र प्रदेश १ बीचको खेलमा प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियोे । फलस्वरूप प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XufWQI
No comments:
Post a Comment