Saturday, June 22, 2019

पाकिस्तान भर्सेस दक्षिण अफ्रिका : दुवै टोली खराब लयलाई पूर्णविराम लगाउने योजनामा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । लर्ड्स क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली आफ्नो खराब लयलाई पूर्णविराम लगाउने योजनामा छन् । जारी विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाको स्तर कमजोर नै देखिएको छ । पाकिस्तान यस पटक लयमा छैन । पाँच खेल खेलिसकेको पाकिस्ताले एक जित, तीन हार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XomT67

No comments:

Post a Comment