Saturday, June 8, 2019

फुटसलको फाइनलमा अर्ना र शुभकामना भिड्दै

भगतराम थारु नेपालगञ्ज । फुटसलको फाइनल खेलमा अर्ना र शुभकामना भिड्ने भएका छन् । जुमा स्पोर्टस् क्लबले आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनल खेलमा शनिवार साँझा अर्ना र शुभकामना टिम भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा अर्नाले हरिलाल न्यौपानेको टिम र शुभकामना नेतृत्वको टिमले कौशल आचार्यको टिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2wFSilo

No comments:

Post a Comment