Friday, June 7, 2019

भारतमा हुने खुला तेक्वान्दो प्रतियाेगितामा भाग लिन नेपाली तेक्वान्दो टोली हैदराबाद प्रस्थान

काठमाडौं । मित्र राष्ट्र भारतको हैदरावादमा आयोजना हुने “2nd India Open International Championship WT  G – 1 Ranking Tournament” मा सहभागी हुन नेपाली तेक्वान्दो टोली भारत प्रस्थान गरेको छ । टोलीलाई शुक्रबार सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक नन्दुकुमार राईले एक कार्यक्रम मनाउँदै बिदाइ गरेका छन् । जेष्ठ २८ देखि आषाढ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EYdGqz

No comments:

Post a Comment