Wednesday, June 5, 2019

चौथो पोखरा स्पोर्टस अवार्ड-२०७५ : आठ विधामा अवार्ड प्रदान गरिने

पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही जेठ २४ गते पोखरामा हुने प्रदेशस्तरकोे ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ मा आठ विधामा अवार्ड प्रदान गरिने भएको छ । मञ्चले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी स्पोर्टस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र लाइफ टाइम अचिभमेन्टसहित आठ विधामा अवार्ड प्रदान गरिने मञ्च […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WOdAMn

No comments:

Post a Comment