एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । निरन्तरको वर्षाले दुई टोलीबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XLoT56
No comments:
Post a Comment