काठमाडौं । राजधानीको ठमेलमा बलिउड गायिका नेहा कक्करको संगीतिक कार्यक्रममा तनाव सृजना भएको बताइएको छ । कार्यक्रम लड अफ ड्रिंस क्लबमा भएको हो। पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबले आयोजना गरेको संगीतिक कार्यक्रममा क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको जनाइएको छ । तानाव सिर्जना भएपछि तीन जनालाई प्रकाउ गरेको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले बताएको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ws66KK
No comments:
Post a Comment