एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । जितसँगै उरुग्वेको पहिलो स्थानमा रहेको छ । भने चीली उपविजेता बनेको छ । एडिन्सन काभानीले खेलको अन्तिमतिर एक गोलको योगदान दिँदा गोलरहित बराबरीमा रोकिन लागेको खेलमा उरुग्वेले जित हात पारेको हो । काभानीले खेलको ८२ औं मिनेटमा विजयी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2II4EAr
No comments:
Post a Comment