एजेन्सी । काेपा अमेरिका अन्तर्गत समुह चरणाका खेलहरू सकिएका छन् । अब क्वाटरफाइनलका लागि खेल तालिकातयार भएकाे छ । क्वाटरफाइनलका लागि समुह ‘ए’ बाट विजेता ब्राजिल, उपविजेता भेनेजुएला र तेस्राे स्थानकाे पेरू क्वाटरफाइनलमा खेल्नेछन् । त्यस्तै समुह ‘बी’ विजेता कोलोम्बिया, उप-विजेता अर्जेन्टिना र तेस्राेमा रहेकाे पाराग्वे क्वाटरफाइनलमा छन्। समूह ‘सी’ को विजेता उरुग्वे र उप-विजेता […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LfQlEX
No comments:
Post a Comment