काठमाडाैं । ब्राजिलियन फुटबलर नेयमारले यौन दुर्व्यवहारको गरेकाे भनिएकाे भिडियो बाहिरिएको छ । गएको मे १५ मा आफूमाथि पेरिसको एक होटेलको कोठामा नेइमारले यौन हिंसा गरेको आरोप एक महिलाले लगाएकी थिइन् । उक्त भिडियाे बाहिरिएकाे हाे । भिडियाे आरोप लगाउने महिलाले नै खिचेको बताइएकाे छ । जुन भिडियाेमा दुवै जना ओच्छ्यानमा देखिन्छन्, केही समयपछि महिला […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WqsskJ
No comments:
Post a Comment