Monday, June 3, 2019

भुवन र रीमाकाे अभिनयमा फिल्म ‘मिस्टर नेपाली’ काे छायांकन सुरु

काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्म ‘मिस्टर नेपाली’ मा अभिनय गर्ने भएका छन् । यो फिल्ममा अभिनेता भुवनसंग मोडल ,अभिनेत्री रीमा विश्वकर्माले अभिनय गर्ने भएकी छन् । ‘मिस्टर नेपाली’ फिल्मको छायांकन राजधानीको भद्रकाली मन्दिर परिसरबाट सुरु भएको छ । यो फिल्ममा अभिनेता भुवनले नायक र खलनायक दुबैको भूमिका निभाउने बताइएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WdjQZC

No comments:

Post a Comment