काठमाडौं । भारतकी चर्चित गायिका नेहा कक्करले काठमाडौंमा लाइभ प्रस्तुती गर्ने भएकी छिन् । उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) मा आफ्नो प्रस्तुति दिँदैछिन् । यसका लागि अन्य सदस्य नेपाल आउँदै गरेपनि नेहा भने आफ्नो टोलीसहित २४ गते शुक्रबार काठमाडौं आइपुग्नेछिन् । ‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त प्रस्तुतिमा उनले आफ्ना चर्चित गीतहरु सुनाउनेछिन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IfIjZt
No comments:
Post a Comment