एजेन्सी । भारत र अष्ट्रेलियाबीच आइतवार ओवल मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट म्याचमा भारतीय कप्तान विराट कोहलीले प्रदर्शन गरेको व्यवहारलाई लिएर सामाजिक संजालमा निकै प्रसंशा गरिएको छ । यसपटक उनी माथि गरीएको प्रसंसा खेल मैदानमा बिराटले देखाएको प्रतिद्वन्दीप्रतिको मानवियता र सम्मानको लागि हो । अष्ट्रेलियाका खेलाडी स्टिव स्मिथले फिल्डिङ गरिरहँदा भारतीय दर्शकहरुले स्मिथलाई चिटर अर्थात […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IuOhWD
No comments:
Post a Comment