Thursday, June 6, 2019

अस्ट्रेलियाको लगातार दोस्रो जित, वेस्ट इन्डिज १५ रनले पराजित

काठमाडाैं । आइसिसी एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार मानिएकाे अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राति सकिएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हाे । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाले दिएको २८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Xza0TE

No comments:

Post a Comment