एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको हिजो भएको चौँथो खेलमा अफगानिस्तानमाथि अस्ट्रेलियाको शानदार जित निकालेको छ । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले उत्कृष्ट प्रदर्शन गरेसँगै शनिवार राती सम्पन्न खेलमा अस्ट्रेलियाद्वारा अफगानिस्तान ७ विकेटले पराजित भएको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेको थियो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W9XbgS
No comments:
Post a Comment