काठमाडाै । लोक गायक रामप्रसाद खनालले नयाँ लोक दोहोरी एल्बम “दुलाहा दुलही” बजारमा ल्याएका छन् । युट्युबबाट रिलिज गरिएको खनालको गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरीय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने रहेको बताइएको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KPOHJI
No comments:
Post a Comment