Wednesday, June 12, 2019

विश्वकप क्रिकेटः न्युजिल्याण्डको विजयरथलाई भारतले रोक्ला त ?

बिनय तिम्सीना इलाम, ३० जेठ । विश्वकप क्रिकेटमा आज लिगचरणको अठारौँ खेलमा भारत र न्युजिल्याण्ड आमने सामने हुँदैछन् । खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा शुरुहुने छ नौटिंघममा तर मौसमविदहरुले पानी आउने सम्भावना रहेको पनि वताई रहेका छन् । दुई पटक उपाधी चुमोको भारत र एक पटक गत संस्करणमा फाईनलमा अष्ट्रेलियासँग हारेर उपाधि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2X91Fc7

No comments:

Post a Comment