Tuesday, June 11, 2019

विश्वकप महिला फुटबल : थाइल्याण्डको पोस्टमा अमेरिकाकाे १३ गोल !

एजेन्सी । ४/५/६ गोलान्तरले पराजित गर्नु सामान्य क्रममा देखिँदै आएपनि गएराति भएकाे खेलमा थाइल्याण्डलाइ अमेरिकाले ० काे बिरूद्ध १३ गोलले पराजित गरेकाे छ । विश्वकप फुटबल अन्तर्गतको गएराित भएकाे खेलमा अमेरिकाले थाइल्याण्डलाई १३-० ले पराजित गरेको हाे । इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गर्दै फ्रान्समा जारी विश्वकप फुटबलको समूह एफमा रहेको अमेरिकाले मंगलबार राति […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2wO44ug

No comments:

Post a Comment