काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मीन बहादुर विश्वकर्मा गायक प्रकाश सपुतको पक्षमा उभिनु भएको छ । साेमबार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद विश्वकले प्रकाश सपुतले गाएको भाका ‘गलबन्दी’ शम्भु राईसँग नमिलेकाे बताउनु भएकाे हाे । उहाँले प्रकाशकाे गलबन्दी नेपालीहरूकाे मन मात्रै नभई विदेशी मनहरूले जितेकाे पनि बताउनु भयाे । ‘विगत केही […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XC5pU0
No comments:
Post a Comment