एजेन्सी । फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । मुम्बईको सरदार वल्लभ भाई पटेल स्टेडियममा आयोजित मिस इन्डिया प्रतियोगितामा नायिका हुमा कुरैशी,चित्रंगदा शिंह, रेमो डिसुजाको समेत उपस्थिती रहेको थियो । सुमन रावलाई मिस इन्डिया २०१८की विजेता अनुकृति दासले ताज पहिर्याइदिएकी थिइन् । मिस इन्डिया २०१९को विजेता सुमन चार्टर्ड एकाउण्टेन्टकी विद्यार्थी हुन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WMeCcA
No comments:
Post a Comment