काठमाडौं । नेपाली गीत/संगीतको क्षेत्रमा गायक शम्भु राई पूर्वेली लोक गीतका बाहशाहको रुपमा चिनिनुहुन्छ । उही पूर्वेली लोक गीतका बादशाह राईलाई न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा नेपाली गीत/संगीतको विषयमा अन्तरंग कुराकानी गर्नकालागि निम्त्याएको छ । कुराकानीको क्रममा गायक राईले आफू गीत/संगीतको सामान्य विद्यार्थी भएको बताउनु भएको छ । गीत/संगीतमै सिक्ने, बुझ्ने र […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XjiL76
No comments:
Post a Comment