Friday, June 7, 2019

‘भारत’ले गर्यो सलमानकै फिल्मको रेकर्ड ब्रेक

एजेन्सी । बुधवार रिलिजमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल भएको छ । जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिनमै बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XveSsX

No comments:

Post a Comment