Tuesday, June 18, 2019

गाेल गरेको भन्दै एकछिन खुसियाली मनाउन मात्रै पायाे ब्राजिलले, ३ वाटै गाेल मान्य भएन

एजेन्सी । उपाधि दाबेदार ब्राजिल जारी कोपा अमेरिका अन्तर्गत आफ्नो दोस्रो खेलमा भेनेजुयलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा आयोजक ब्राजिल भेनेजुयलासँग बराबरी गर्दै १–१ अंक बाँड्न बाध्य भएको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । ब्राजिलले ३९ औं मिनेट, ६० […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RmVVGw

No comments:

Post a Comment