Tuesday, June 18, 2019

कोपा अमेरिका : पेरुसँग बोलिभिया ३-१ गोल अन्तरले पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलका मंगलबार राति भएको खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पेरुका लागि जोसे पाओली, जेफरसन फार्फन र इडिसन फ्लोरिसले एक एक गोल गरेका थिए भने बोलिभियाका मार्सेलो मोरेनोले एक गोल फर्काएका थिए । २८औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमा गोल गर्दै बोलिभियालाई सुरुवाती अग्रता दिलाएका थिए । जोसे […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WP9MX9

No comments:

Post a Comment