काठमाडाैँ । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड्स आआफ्नो समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो । पहिलो खेलमा थाइल्याण्डलाई १३–० तथा दोस्रो खेलमा चिलीलाई अमेरिकाले ३–० ले पराजित गरेको थियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZKRXdV
No comments:
Post a Comment