आदरणिय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – चिठी तिमीलाई लेखु […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IWkczu
No comments:
Post a Comment