Saturday, June 15, 2019

उपाधि विजेता मधेशालाई सम्मान

अमर काफ्ले इनरुवा । रात्रिकालीन फुटबलको उपाधि जितेको मधेशालाई सम्मान गरिएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले इनरुवा खेल मैदानमा आयोजना गरेको रात्रिकालीन फुटबलको उपाधि जितेको मधेशाका खेलाडीसहितको टिम व्यवस्थापन सहितका पदाधिकारीहरुलाई औपचारिक कार्यक्रमकाबीच सम्मान गरिएको हो । राखेपका सदस्य तथा नेपाल कराते महासंघका अध्यक्ष शम्भु आचार्य र वडाध्यक्ष कोषराज अधिकारीले संयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गरेका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ReIS9U

No comments:

Post a Comment