काठमाडौं । शहीद स्मारक ’सी’ डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालिएको छ । तालिका अनुसार एक समूहमा ४ टोली […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Kk8zoW
No comments:
Post a Comment