काठमाडौं । विश्वकप क्रिकेटमा बिहीबार न्युजिल्यान्ड र भारत भिड्दैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा दुवै टिमबीच आज प्रतिस्पर्धा हुने हुँदा कसले जित हात पार्ला भन्ने उत्सुक्ता सबैमा छ । न्युजिल्यान्ड यसअघि भएको तीन खेलमा नै जित हासिल गर्न सफल भएको छ । त्यस्तै भारत पनि यसअघिकाे दुई खेलमा विजयी बनेकाे छ । न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/31xLGUD
No comments:
Post a Comment