इन्डोनेसिया । एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो । इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KLuRzt
No comments:
Post a Comment