Wednesday, June 19, 2019

कोपा अमेरिका फुटबल: मेस्सीको १ गोलले पाराग्वेसँग हारबाट जोगियो अर्जेन्टिना

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आजको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग खेलेको छ । इस्टेडियो गोभर्नेडोेरमा भएको खेलमा अर्जे्न्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा १–० ले पछि परेको अर्जे्न्टिनाले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको ३७ औँ मिनेटमा रिचर्ड सान्चेले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । यता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Y0BdyG

No comments:

Post a Comment