काठमाडाैँ । विश्वकप क्रिकेटमा अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रोल बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । वर्षाले प्रभावित खेललाई ४९ ओभरमा छोट्याइएको थियो । दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४२ रन मात्रै जोड्न सक्यो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IsrD2d
No comments:
Post a Comment