काठमाडौँ । फिल्म ‘मारुनी’ को फस्टलुक्स सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्कालाई देखाइएको छ । साम्राज्ञी फिल्म ‘इन्टु मिन्टु लण्डनु’ पछि करिब एक वर्षपछि फिल्म ‘मारुनी’ मार्फत आउँदै छिन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्म पूनम गौतमले निर्माण गरेकी हुन् । यो फिल्मलाई नवल नेपालले निर्देशन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Idv0ZD
No comments:
Post a Comment