काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप २०१९ मा बंगलादेशले सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती भएकाे खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यता दक्षिण अफ्रिका भने लगातार दोस्रो पटक पराजित भएको छ । पहिलो खेलमा आयोजक इग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका आइतबार बंगलादेशसँग पराजित भएको हो । बंगलादेशले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wA0zHG
No comments:
Post a Comment