एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्र्तगतको २८ औँ खेलमा भारतले अफगानिस्तानमाथि ११ रनको जित निकालेको छ । भारतले २ सय २५ रन मध्यम लक्ष्य दिएको बेला अफगानिस्तान ४९.५ ओभरमा अलआउट भइ २१३ रनमै समेटिदा भारतले जित हात पारेको हो । भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् । भारतका मोहम्मद शामीले मोहम्मद नाबी, […]from खेल – News24 : Premium News Channel http://bit.ly/31NAd3d
No comments:
Post a Comment